राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको तयारी पूरा (विज्ञप्तिसहित)
काठमाडौं । यही फागुन १६ देखि २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ हुने भएको छ । बुधबार आयोजक संस्था डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.ले पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।
