
सीको २१ घण्टे नेपाल भ्रमण : उपलब्धि के ?
काठमाडौं । शनिबार अपराह्न दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार फर्किएका छन् । दुई दिने भ्रमणका क्रममा शनिबार अपराह्न ४ः४४ मा सी सवार चाइना एयरको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा






