व्यवसाय र समाजसेवाका पर्याय ‘टिकटक हिरो’
‘म एक्लै धनी भएर भएन, आफूभन्दा तल्लो आर्थिकस्तरका मान्छेहरुलाई हेर्न मन लाग्छ’ पूर्वगोर्खा सैनिकबाट अवकाश प्राप्त देव गुरुङ नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छन् । झन्डै एक महिनाअघि व्यक्तिगत र केही सामाजिक कामसहित स्वदेश फिरेका



