संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार प्रकरण : पूर्वसभामुख महरालाई थप ७ दिन थुनामा राख्न अनुमति
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन: म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले