Highlights

एनआरएन यूकेको मतगणनामा ढिलाई, पुनम र शेर पक्षबीच झन्डै कुस्ती

लन्डन । एनआरएन युकेको नयां कार्य समिति चुन्न शनिवार भएको मतदानपछि विवाद उत्पन्न भएको छ । बेजिंगस्टोक मतदान केन्द्रमा एक पक्षीय रुपमा मतदान गरिएको भन्दै शेर सुनार समूहका मतदान प्रतिनिधि मुचुल्कामा हस्ताक्षर नगरिकनै बाहिरिएका थिए

मलेसियाको कामदार समस्या हल

काठमाडौँ । नेपाल सरकारद्वारा सूचीकृत एकसय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न आगामी नोभेम्बरको पहिलो साता टोली पठाउन मलेसिया सरकार सहमत भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य

नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटन, इन्धनको मूल्यमा गिरावट

काठमाडौं । भारत र नेपालको संयुक्त लगानीमा निर्मित पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्रोलियम पदार्थ आउन थालेको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म बनेको उक्त संरचना दक्षिण एशियाको पहिलो अन्तरदेशीय पाइपलाइन भएको छ । मङ्गलवार नेपालका

विप्लवका छोरा प्रकाश चितवनबाट समातिए

चितवन । सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए

नुवाकोटका सांसदको पहलमा सिसडोल र बञ्चरेडाँडामा विकास समितिको अनुगमन (तस्बिरहरु)

नुवाकोट । संघीय संसद्ंको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको नेतृत्वमा सोमबार ककनी गाउँपालिका वडा नं. १ र २ मा पर्ने सिसडोलको अनुगमन गरेको छ । टोलीले नुवाकोट र धादिङको सिमाना बञ्चरे डाँडामा निर्माण

सर्वोच्चको आदेशपछि चिकित्साशास्त्रको प्रवेश परीक्षा स्थगन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले शनिबारदेखि हुने भनिएको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आज

नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट निकाल्न सकिने नगद रकमको सीमा घटायो, दिनमा ६० हजारमात्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट निकाल्न सकिने नगद रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र बैंकले एटीएमबाट रकम झिक्न कडाइ गरेको हो । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका

डेंगु लागेर मन्त्री अस्पताल भर्ना

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगु लागेर अस्पताल भर्ना भएका छन् । मन्त्री खनाललाई बुधबार दिउँसोदेखि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका प्रेस संयोजक बोमलाल गिरीले बताए। उनले भने, ‘मंगलबारदेखि हल्का ज्वरो

भूपू गोर्खा सैनिकहरुको एकताबद्ध संगठन चाहिन्छ : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साताव्यापी बेलायत भ्रमण आइतबार सकिएको छ । उनी तमुधिं यूकेले २५ अगस्टमा आयोजना गरेको ११ औं नेपाली मेलामा प्रमुख अतिथिका रुपमा सहभागी हुन २३ तारिखमा लन्डन आएका थिए । नेपाली

सर्वोच्चद्वारा ८ वर्षपछि बिप्पा सम्झौता सम्बन्धका रिट खारेज

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौताका सम्बन्धमा परेको मुद्दामा फैसला सुनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले ८ वर्षपछि रिट खारेज गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की,

सुर्खेतमा बस दुर्घटना, तीनको मृत्यु, २७ घाइते

सुर्खेत । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बुधबार बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगंगा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार

रवि लामिछाने ५ लाख धरौटीमा रिहा

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् । जिल्ला अदालत चितवनको आदेशमा रविसहित युवराज कँडेल, अस्मिता कार्की रिहा भएका हुन् । सोमबार जिल्ला अदालत, चितवनका

error: Content is protected !!