‘नेपाल १ नम्बरको घुम्नलायक’
काठमाडौँ । नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ । चर्चित अमेरिकी पत्रिका फोर्ब्सले नेपाललाई सन् २०२० र आउने दशकसम्मका लागि पर्यटकहरुका लागि घुम्नलायक उत्कृष्ट देशभित्र राखेको हो
काठमाडौँ । नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ । चर्चित अमेरिकी पत्रिका फोर्ब्सले नेपाललाई सन् २०२० र आउने दशकसम्मका लागि पर्यटकहरुका लागि घुम्नलायक उत्कृष्ट देशभित्र राखेको हो
काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ छ किलोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर काठमाडौं फर्केका यात्रु चढेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस लामोसाँघु-जिरी सडक खण्डको
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनसम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरेको छ । कांग्रेसले विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पुर्याउने प्रस्ताव प्रस्तुत गरेको हो । विधानमा
काठमाडौँ । १० दिनसम्म चलेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन भएको छ । १३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण
काठमाडौँ । सर्वोच्च अदालतले बारास्थित निजगढ अर्न्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्कालका लागि यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । शुक्रबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थलको काम तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो। एकल
बागलुङ । कुलपूजाका लागि हिँडेका यात्रुले खचाखच जिप घुम्तीमा मोड्न नसकी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकाको देवीस्थानतर्फ जाँदै गरेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भीमगिठेबाट
पोखरा । प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९४ मत ल्याइ विजयी भएकी छिन् । उनले ८ हजार ४०३ मतान्तरले विजयी भएकी हुन् ।
काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल
काठमाडौँ । गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल
एटा संवाददाता । अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको विश्वास गरिएको अल्डरसट टाउनमा चाईना ओरियन्टल सुपर मार्केटले आउने २४ नोभेम्बर आइतबारदेखि आफ्नो सेवा आरम्भ गर्ने भएको छ । बिशेष गरी नेपाली, चाइनिज, कोरियन, जापनीज,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।