डा गोविन्द केसीले अनशन टुंग्याए
काठमाडौँ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले शुक्रबार राति आफ्नो अनशन अन्त्य गरेका छन् । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोडेका