Highlights

पूर्वप्रधानमन्त्री प्रचण्डको आह्वान, ‘विकास र समृद्धिको अभियानमा एक भई अगाडि बढौँ’

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् । शनिबार भक्तपुरमा

यी हुन् सरकारले एक वर्षमा गरेका उपलब्धि

काठमाडौं । आफ्नो सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिमा काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । बिहीबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको एकवर्षे प्रगतिको फेहरिस्थ सुनाएका हुन् । प्रधानमन्त्री ओलीले

कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद

धनगढी । प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद

सरकारले सिन्को भाँचेन, खबरदारी गर्न सडक तताउँछौं : राजाराम श्रेष्ठ

राजाराम श्रेष्ठ, नेता, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) विभिन्न समूहमा विभक्त ‘राष्ट्रवादी शक्ति’ भनिनेहरु पुनर्मिलनको बाटोमा लागेका छन् । यसै सिलसिलामा अघिल्लो शनिबार काठमाडौंमा एक समारोहबीच पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनीले

नेकपाकै सांसदहरुले गरे सरकारको चर्को आलोचना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरुले संविधान र संघीयताको मर्म विपरित ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीक्षण र समन्वय विधेयक’ ल्याएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । मंगलबार संसदमा विधेयकमाथि

शिव कल्चरलले किनेको नयाँ भवन ४ महिनाभित्र सञ्चालनमा आउँछ : रोहित गुरुङ, अध्यक्ष

‘भवन खरिद गर्न सफल भएका छौं, सम्पूर्ण चन्दादाताप्रति नमन’ रोहित गुरुङ अध्यक्ष, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूके शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेले अल्डरसट, क्वीन्स रोडमा एक भवन किनेको छ । कम्युनिटी सेन्टरको स्थापनाकालदेखि

नेपाललाई मुन्द्रा र धामराको सामुन्द्रिक बन्दरगाहमा पहुँच दिन सकारात्मक भारत सकारात्क

काठमाडौं । भारतले नेपाललाई मुन्द्रा र धामराको सामुन्द्रिक बन्दरगाहमा पहुँच दिन सकारात्मक देखिएको छ । दुई देशबीच वाणिज्य सन्धिको पुनरावलोकन लागि पोखरामा भएको बैठकमा नेपाललाई थप दुई बन्दरगाह (पोर्ट)मा पहुँच दिन भारत सकारात्मक देखिएको हो

प्रचण्डको चेतावनी, ‘अर्को माओवादी जन्मिन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताएका छन् । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तकको शुक्रबार

मेलम्चीको ठेकेदार सिएमसीसँगको सम्झौता रद्द, आयोजना अन्योलमा

काठमाडौँ : नेपाल सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको सो कम्पनीसँग गरिएको सम्झौता बिहीबार रद्द गरिएको मेलम्ची

संसदमा मन्त्रीहरुलाई सांसदको प्रश्नैप्रश्न

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा भएको सांसद र मन्त्रीबीच प्रश्नोत्तरमा सांसदहरुले जनजीविका र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई प्रश्न राखेका छन् । संसद् सचिवालयमा लिखितरुपमा प्रश्न राखेपछि सचिवालयले आवश्यकताका आधारमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गराउने अभ्यास

बमकाण्ड तथा ज्यान मार्ने उद्योगको आरोपी विप्लवसहित आरोपी १६ जनालाई सफाइ

भोजपुर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र

नेकपाद्वारा बाह्य हस्तक्षेपको विरोध

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएला प्रकरणमा आफ्नो अडान दोहोर्‍याएको छ । सोमबार बसेको सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या देखिए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान

error: Content is protected !!