कोरोनाबाट बच्न र बचाउन एनआरएन यूकेको आकस्मिक बैठक : यस्ता छन् हेल्पलाइन सञ्चालनसहित ११ निर्णय
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएन यूके) ले प्राणघातक कोरोना भाइरस महामारीमा सहयोग गर्न हेल्पलाइन सुरु गरेको छ । शनिबार २१ मार्च २०२० मा सम्पन्न संघको आकस्मिक बैठकले बेलायतका नेपालीहरुलाई परेका समस्यामा सल्लाह
