यी हुन् कांग्रेसले छानेका राष्ट्रियसभाका १६ उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १६ उम्मेदवार तय गरेको हो । प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा


