संघीय सांसद र प्रदेश उपसभामुखले भेटे बस दुर्घटनाका घाइतेलाई, छिटो उपचारमा जुट्न निर्देशन
काठमाडौं । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र प्रदेश ३ की उपसभामुख राधिका तामाङले लप्सेफेदी बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । सत्तारुढ नेकपाका नेता, कार्यकर्तासहित काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइतेलाई भेटेर सांसद र



