प्रमुख समाचार

डडेल्धुरामा जात्राबाट फर्केको बस दुर्घटना, कम्तीमा १६ जनाको मृत्यु

डडेल्धुरा । जिल्लाबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र

प्रधानमन्त्रीद्वारा विभिन्न मन्त्रालयका चौमासिक प्रगति विवरण समीक्षा

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबामा बिहिबार विभिन्न मन्त्रालयका चौमासिक प्रगति विवरण समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री ओलीले गत असारमा मन्त्रालयहरुलाई पहिलो चौमासिक कार्ययोजना बनाउन र त्यसको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको थियो

गैरआवासीय नेपालीको सम्पत्ति : ‘ढुक्क हुनुस् जग्गा–जमिन तपाईकै हुन्छ’

काठमाडौं । विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिमा पूर्ण हक रहने भएको छ । मुलुकी देवानी (संहिता) २०७४ को सम्पत्तिसम्बन्धी व्यवस्थाले उक्त हक दिएको हो । संहिताको दफा ४३३ मा ‘कुनै विदेशीलाई नेपालभित्रको

राजपा संयोजकमा राजेन्द्र महतो

काठमाडौं । राजपा नेपालको अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन् । राजपाको पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय गरिएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।

चिम्खोले काइँला उपराष्ट्रपतिद्वारा सम्मानित

काठमाडौं । म्याग्दी रघुगंगा गाउँपालिका वडा नं. ७ चिमखोला घर भई हाल बेलायतमा बसोबास गर्दै आएका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत पुन (चिम्खोले काइँला) नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) द्वारा सम्मानित भएका छन् । चिम्खोले

अफ्रिका क्षेत्रीय बैठकः विकासका अनुभव आदानप्रदान हुने

काठमाडौँ । नेपाल र अफ्रिकाबीच विकासका अनुभव आदानप्रदान गर्न गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी पुसमा पूर्वीअफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ । ‘विकासका अनुभव एक आपसमा साट्दै’ भन्ने

पौडेल र सिटौलालाई अठ्याउँदै देउवाले थपे नेविसङ्घको दुई महिना म्याद

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले

तमुधिं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्विरोध निर्वाचित तस्बिरहरु सहित

लन्डन । बेलायतमा बसोबासरत गुरुङहरुको साझा संस्था तमुधिं युकेको दसौं कार्यकालको लागि नन्दजंग गुरुङ निर्विरोध छानिएका छन् । २९ सदस्यीय कार्यसमितिको सन् २०१९—०२० को कार्यकालका लागि चुनिएका नन्दजंग तमुधिंको दसौं अध्यक्ष हुन् । तमूहरुका आफ्नो

दुर्घटनामा तीनको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा

सूर्तीजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउन माग, सूर्तीजन्य पदार्थमा असीमित कर लगाउनुपर्ने

काठमाडौँ । सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् । ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो

चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्को ज्याकेट

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी

२७ बुँदै काठमाडौँ घोषणापत्र जारी गर्दै ‘कोलम्बो प्रोसेस’सम्पन्न, टिएसयूलाई निरन्तरता दिने निर्णय

काठमाडौं । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को छैठौँ मन्त्रिस्तरीय परामर्श बैठक २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ । घोषणापत्रमा प्रोसेसको पाँच विषयगत कार्यसमूहको काम र

error: Content is protected !!