
उपसभामुख तुम्बाहाङ्फे बेलायत भ्रमणमा
काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे बुधबार बेलायत प्रस्थान गरेका छन् । एयर इन्डियाको विमानबाट बिहान साढे १० बजे तुम्बाहाङ्फे बेलायत प्रस्थान गरेका हुन् । महिलाहरुलाई पनि मताधिकार प्रदान गरिएको १ सय वर्ष पुगेको सन्दर्भमा







