प्रमुख समाचार

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डन आइपुगिन्

  शुक्रवार ०१ अगष्ट २०२५ – बेलायत। नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डन आइपुगेका छन्। अध्यक्ष शर्मालाई नेपाल पत्रकार महासंघ (एफएनजे) युकेको आगामी आईतबार, ३ अगस्ट, २०२५ का दिन आयोजना हुन गैरहेको १४औं

VJ Day एबं किस प्रकरण (VJ Day and Kiss Scandal)

चिम्खोले काईला – बेलायत। VJ Day को अर्थ हो Victory over Japan Day (जापानमाथि विजय दिवस) जसले प्रशान्त महासागर क्षेत्रमा दोस्रो विश्वयुद्धको अन्त्यलाई जनाउँछ। यस दिनलाई जापानले आत्मसमर्पण गरेको सम्झना गरिन्छ, जसले युद्धको अन्त्य गरायो।

यौन दुर्व्यवहार कसुरमा पक्राउ मधेस प्रदेशका पूर्वप्रमुख झा पुर्पक्षका लागि थुनामा

काठमाडौँ ३० जुलाई २०२५ । जिल्ला अदालत काठमाडौँले मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश पिताम्बर शर्माको इजलासले मंगलबार यौन दुर्व्यवहार कसुरमा पक्राउ परेका झालाई पुर्पक्षका

बीसीसी गुम्बामा छ्योखोर दुचेन पूजा सम्पन्न, धर्म गुरुहरुको स्वागत तथा बिदाई

पूर्ण गुरुङ – लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बुद्धका चार मुख्य तीथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा बिशेष पुजा आयोजना गरेको छ । सोमबार २८ जुलाईका दिन

लोडसेडिङका नायक कुलमान घिसिङसंग डिनर नाइट, धमाधम टेबुल बुक

  लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला मुलुकलाई लोडसेडिङ मुक्त बनाए । जहाँ बत्ती नै थिएन, त्यहाँ बत्ती पुरयाए। अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ

बागमतीका मुख्यमन्त्री लामा कांग्रेस संसदीय दलका नेतामा पराजित

मकवानपर २९ जुलाई २०२५ । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएका छन् । मंगलबार भएको मतविभाजनमा उनको पक्षमा १५ जना र

नेफिन युकेले ३१ सौं विश्व आदिवासी दिवस मनाउने

  सनिवार २६ जुलाई २०२५ – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले ३१ सौं विश्व आदिवासी दिवस मनाउनको लागि जुम बैठक सम्पन्न भएको छ। उक्त जुम बैठकमा विश्व आदिवासी दिवसको वारे र डिनर नाइटको

गण्डकीका पूर्वप्रदेशप्रमुख गुरुङको ७६ वर्षको उमेरमा निधन

चितवन २६ जुलाई २०२५ । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको शनिबार बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन

Mouse Tail Web sevices UK ले दुइ दिने व्यापार तथा सिप तालिम दिने

मान गुरुङ -बेलायत।  आगामी सनिबार ३० र आइतबार ३१ अगस्ट २०२५ का दिन Mouse Tail Web sevices UK ले बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुलाई दुइ दिने व्यापार तथा सिप तालिम दिने भएको छ। उक्त व्यापार तथा

पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने एमाले केन्द्रीय समितिको निर्णय

काठमाडौँ २२ जुलाई २०२५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ । सो दलको मंगलबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने,

एनआरएनए नेपालसँगको सम्बन्ध सुदृढ गर्न प्रमुख कार्यक्रमहरुको तयारीमा

एनआरएनएद्वारा विश्वव्यापी कार्यक्रमहरुको घोषणा लन्डन, यूके – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रवक्ता डा. कुलप्रसाद कँडेलले आगामी महिनाहरुमा हुने विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरुका लागि गैर आवासीय नेपालीहरुलाई आ-आफ्नो पात्रोमा मितिहरु टिपोट गर्न आग्रह गरेका छन्।

एनआरएन वेल्सको चौथो महाधिबेशन सम्पन्न, अध्यक्षमा डा. विकास रानाभाट लगायतको कार्यसमिती सर्वसम्मत

खेमराज रानाभाट – बेलायत कार्डिफ, वेल्स- गैरआवासीय नेपाली संघ यूकेको वेल्स राज्य समन्वय परिषदको अध्यक्षमा डा विकास रानाभाट लगायतको कार्यसमिती सर्वसम्मत चयन भएको छ। १९ जुलाई २०२५ शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा सम्पन्न चौथो महाधिवेशनले

error: Content is protected !!