
चार भन्ज्याङ तमु समाज युकेको वार्षिक भेटघाटमा पवित्रा गुरुङ र भूमिका शाहको प्रस्तुति रहने
लन्डन । चार भञ्ज्याङ तमु समाज यूकेको ग्रीष्मकालीन वार्षिक भेटघाट कार्यक्रमआउँदो २ अगस्ट २०२५ मा हुने भएको छ । फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा २ अगस्ट शनिबार भेटघाट कार्यक्रम हुने आयोजना गरिने चार भञ्ज्याङ तमु






