
नेपाल आदिवासी जनजाति महासंघ युकेको ध्यानाकर्षण तथा प्रेस बिज्ञप्ति
बेलायत – नेपाल आदिवासी जनजाति महासंघ युकेले प्रदेश नम्बर १ ताप्लेजुङ जिल्लास्थित आदिवासी तथा मुलवासी समुदायको पवित्र सांस्कृतिक धरोहर, मुन्दुमी स्थल मुक्कुम्लुङमा सशस्त्र प्रहरी बल प्रयोग गरि जवर्जस्ती निर्माण गर्न लागिएको केवलकारप्रति ध्यानाकर्षण तथा







