प्रमुख समाचार

गायक प्रसाद खाप्तरी र गायिका देबी आलेले सांगीतिक धमका मच्चाए

  बेलायत मगर संघ युके यूनाइटेड हाम्सायर, सरे, वाक्सायर (युएचएसबी) शाखाको माघ्या सकराती तथा माघे संक्रान्ति कार्यक्रममा चर्चित लोक गायक प्रसाद खाप्तरी मगर, चर्चित गायिका तथा नायिका देबी आले मगरले गत सनिवार ११ जनवरी २०२५

६० लाख धरौटीमा छुटे रास्वपा सभापति लामिछाने

काठमाडौँ १५ जनवरी २०२५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा भएका छन् । बुधबार थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटीमा रिहा

मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द पुरस्कृत

काठमाडौं १५ जनवरी २०२५ । राष्ट्रिय योग दिवस २०८१ का अवसरमा मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द पुरस्कृत भएका छन् । उनलाई नेपाल यौगिक समाज नेपालले प्रदान गर्ने ‘नेपाल योग पुरस्कार २०८१’ बाट मंगलबार सम्मानित गरिएको

‘माघे सङ्क्रान्ती’/माघी महोत्सव र साँस्कृतिक कार्यक्रम मनाइयो

काठमाडौँ १४ जनवरी २०२५ : नेपालका आदिवासी जनजाति मगर र थारु समुदायले मंगलबार राजधानीको टुँडिखेलमा ‘माघे सङ्क्रान्ती’र माघी महोत्सव र साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएका छन् । महोत्सवमा दुवै समुदायले आ–आफ्ना रहनसहन, वेशभूषा र जातीय

नेपाली प्रतिनिधिहरुले राखेको बिषय बस्तुहरुमा बेलायती मन्त्रि खास्सै खुल्न सकेनन्।

  चिम्खोले काईला – बेलायत सोमवार १३ जनवरी २०२५ को दिन नेपाली कांग्रेसका बरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाको Parliamentry Under – Secretary of State at the Foreign, Commonwealth and Development Office हेर्ने विदेश

१६ वर्ष पछि यूकेमा जनजाति महासंघको कार्यालय स्थापना

  लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)यूकेले आफ्नो कार्यालयको औपचारिक उद्घाटन गरेको छ । जातीय संस्थाका अध्यक्षहरु, केन्द्रीय कार्यसमिति र सल्लाहकारहरुको रोहबरमा कार्यालयको उद्घाटन गरिएको हो । नेपालीहरुको बाक्लो बस्ती रहेको सहर अल्डरसटको मुख्य

रास्वपा सभापति लामिछाने फेरि हिरासतमा

काठमाडौं १२ जनवरी २०२५ । काठमाडौँ जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन

बेजिङस्टोक नेपाली कम्युनिटी यूकेको साप्ताहिक भलाकुसारी कार्यक्रम सम्पन्न

लन्डन ११ जनवरी २०२५ । बेजिङस्टोक नेपाली कम्युनिटी यूकेको साप्ताहिक भलाकुसारी कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार १० जनवरी २०२५ मा बेजिङस्टोक गेसोका अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा बुढाबुढी कफी मर्निङ सम्पन्न भएको हो । कफी

मगर संघ युकेको राष्ट्रिय महाधिवेशनको लागि निर्वाचन मण्डल गठन

  बेलायत – मगर संघ युकेले आगामी सनिवार ५ अप्रिल २०२५ का दिन हुन गैरहेको आठौँ राष्ट्रिय महाधिवेशनको लागि निर्वाचन मण्डल गठन गरेको छ। उक्त निर्वाचन मण्डलको प्रमुख आयुक्तमा मगर संघ युकेका सल्लाहकार डा. प्रेम

मगर संघ यूएचएसबीले शनिबार माघे संक्रान्ति मनाउने, आइपुगे गायक, गायिका

लन्डन १० जनवरी २०२५ । मगर संघ यूके यूएचएसबी शाखाले शनिबार माघे संक्रान्ति पर्व मनाउँदै छ । धार्मिक पूजापाठ, विभिन्न सांस्कृतिक कार्यक्रमसहित मगर संघ यूएचएसबीले ११ जनवरी २०२५ मा फार्नबोरोस्थित स्यामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्स कलेजमा

डा. बिशाल गुरुङ र उनका समुहले नेपालमा आँखा शिबिर संचालन गर्ने

  डा. बिशाल गुरुङ र उनका समुहले नेपालमा आँखाको मोतिबिन्दु अप्रेसनको शिबिर संचालन गर्ने भएका छन्। मोतिबिन्दु अप्रेसनको शिबिर पर्बत जिल्लाको चारभनज्याङ, कुश्मा र सर्लाही जिल्लामा संचालन गर्ने भएको छ। डा. गुरुङले उक्त आँखा शिविरको

error: Content is protected !!