प्रमुख समाचार

सभापति रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको

मगर समुदायको सांस्कृतिक पर्व माघ्या सकराती तथा माघे संक्रान्ति पर्वको तयारी

  बेलायत – मगर समुदायको सांस्कृतिक पर्व माघ्या सकराती तथा माघे संक्रान्ति पर्व नजिकिदै गर्दा बेलायतमा स्थापित मगर संघ युकेका शाखा संगठनहरु माघ्या सकराती तथा माघे संक्रान्ति पर्व मनाउनको लागि बेलायतको बिभिन्न शहरहरुमा तयारी जुटेका

हिउँदे अधिवेशनबाट गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका जटिलता हल हुन्छ : मन्त्री चौरासिया

काठमाडौँ ८ जनवरी २०२४ । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरासियाले संसद्को आगामी (हिउँदे) अधिवेशनबाट गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताएका छन् । संविधानले निर्देश गरेअनुसार आर्थिक, सामाजिक

प्रवासी नेपाली मञ्च युकेको २० औं वार्षिकोत्सव मनाइयो

लन्डन ८ जनवरी २०५ । प्रवासी नेपाली मंच युकेको २० औं वार्षिकोत्सव यहाँ भव्य समारोह बीच मनाइएको छ। आइतबार बेलुका पश्चिम लन्डनमा आयोजित  समारोहको शुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको

चीनको तिब्बतमा भूकम्प अपडेट : मृतकको संख्या १२६ पुग्यो

लन्डन ७ जनवरी २०२५ । चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या १२६ पुगेको छ । छिमेकी नेपालको राजधानी काठमाडौँ र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ । चीनको

चीनको तिब्बतमा ६.८ म्याग्निच्युडको भूकम्प, कम्तीमा ५३ जनाको मृत्यु

काठमाडौँ ७ जनवरी २०२४ । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ को

क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि अप्रिलमा साधारण सभा हुने

  लन्डन । क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि आगामी अप्रिल ५ तारिख साधारण सभा हुने भएको छ । गत डिसेम्बर १६ मा बसेको बैठकले अल्डरसटमा ९ औं साधारण सभा गर्ने निर्णय गरेको हो ।

बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई कांग्रेस नेता कोइरालाले सम्बोधन गर्ने

काठमाडौँ ४ जनवरी २०२५ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌ भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक

वंसजको नागरिकता रद्द विरुद्ध सर्बोच्चमा मुद्धा दियौंः एनआरएनए यूके

नागरिकता रद्द हुँदा देशलाई घाटा हुन्छ, आशा छ अदालतले न्याय दिन्छः एनआरएनए काठमाडौं । वंसजको नेपाली नागरिकता रद्द गर्ने ऐन विरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । शनिबार

रुसका लागि श्रम स्वीकृति खुलाउन श्रममन्त्रीसँग एनआरएनए टोलीको माग

काठमाडौँ ३ जनवरी २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रुसका लागि श्रम स्वीकृति खुलाउन नेपाल सरकारसँग माग गरेको छ । अध्यक्ष डा. बद्री केसीसहितको टोलीले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटी रुसको

पानस बेलायतले पृथिवी जयन्ति मनाउने

रमेश शाही – बेलायत प्रवासी एकता समाज (पानस) बेलायतले नेपाल राष्ट्र निर्माता श्री ५ पृथिवी नारायण बिरबिक्रम शाहदेवको ३०३ औं जन्म जयन्ति तथा शुभ-जन्मोत्सव मनाउने भएको छ। पृथिवी जन्म जयन्ति तथा शुभ-जन्मोत्सव कार्यक्रम सनिवार ११

चर्चित गायक १३ वर्षीय सचिन परियारको निधन

काठमाडौँ २ जनवरी २०२५ । चर्चित बालगायक १३ वर्षीय सचिन परियारको बिहीबार उपचारको क्रममा निधन भएको छ । त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आईसीयु) मा उपचाररत परियारको बिहान १०:४५ बजे निधन भएको अस्पतालले जनाएको

error: Content is protected !!