नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी, अरु को को [सूचीमा]
काठमाडौँ १५ डिसेम्बर २०२४ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी








