
लम्जुङ समाज युकेले लम्जुङगे कलाकारहरुलाई स्वागत तथा बिदाई गरे
कुमार गुरुङ – बेलायत लम्जुङ समाज युकेले गत सुक्रवार २७ डिसेम्बर २०२४ का दिन तमु धिं भवन मिचेटमा लम्जुङगे कलाकारहरुलाई स्वागत तथा बिदाई गरेका छन्। लम्जुङगे कलाकारहरु गायकहरु आशराम गुरुङ, राज बहादुर गुरुङ र









