जनसम्पर्क

भारतमा भाजपाले लगातार चुनाव जितिरहेको छ

आर के त्रिपाठी – बेलायत सरकारमा बसेर काम गरेकाले भारतमा भाजपाले लगातार चुनाव जितिरहेको छ । सरकारमा भएको पार्टीले काम गरेपछि मात्र पुःन जित्ने हो। सरकारमा नरहेको पार्टीले सरकारको कमजोरी लाई प्रश्न गरेर जित्ने हो

विश्व कीर्तिमानी आरोही निर्मल पुर्जामगरलाई मानार्थ विद्यावारिधिको उपाधि

लन्डन २२ डिसेम्बर २०२३ । पूर्वगोर्खा सैनिक एवं विश्व कीर्तिमानी आरोही निर्मल पुर्जामगर एमबीई (निम्स) लाई बेलायतको लोफब्रो विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । पुर्जाले आरोहणका क्षेत्रमा प्राप्त गरेको उपलब्धिलाई सम्मान गर्दै विश्वविद्यालयले

​नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अध्यक्षमा टंक वनेम

लन्डन १८ डिसेम्बर २०२३ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अध्यक्षमा टंक वनेम निर्वाचित भएका छन् । प्रतिष्ठानको शनिबार १६ डिसेम्बरमा भएको पाँचौँ अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा मिजास तेम्बे

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु

काठमाडौं १७ डिसेम्बर २०२३ । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । आज साँझ बडिमालिका नगरपालिका २ मार्तडीबाट गौमूल जाने क्रममा खडीगाडमा दुईवटा ट्याक्टर एक अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किएर खोलामा खस्दा चारजनाको

प्रसिद्ध लोकभा यानीमाया

सरुभक्त श्रेष्ठ – नेपाल यानीमाया पश्चिम नेपाल, विशेष गरी गण्डकप्रदेशमा सदियौंदेखि चलिआएको एक प्रसिद्ध लोकभाका हो । विशेष गरी नेपालको एक प्रसिद्ध जनजाति मगर समुदायमा यो भाका लोकप्रिय रहेको छ । यानीमाया लोकभाका हो तर

क्याम्वर्लीमा नेपाली महिला समुहद्वारा देउसीभैलो कार्यक्रम सम्पन्न

लन्डन ४ नोभेम्वर २०२३ – नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा क्याम्वर्ली नेपालीज समाजका महिला समितिद्वारा देउसीभैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भयो। बिदेशमा रहेर पनि आफ्नो संस्कारलाई जीवित राख्न यो महान चांडलाई पूर्णरुप दिएर एक आपसमा

सगरमाथा क्षेत्र पर्यटन विकासको अनन्त स्रोत हो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १८ नोभेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सगरमाथा क्षेत्र पर्यटन विकासको अनन्त स्रोत भएको बताएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका पुगेर खुम्बुको व्यवस्थित पर्यटन विकास सँगै सगरमाथाको सुरक्षा र सफाइबारे व्यवस्थित कार्यविधि बनाउन

आजदेखि बडादसैँ सुरु, पहिलो दिन आज घरघरमा घटस्थापना गरिदै

काठमाडौं १५ अक्टुबर २०२३ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैं शुरू भएको छ ।​ पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । बिहानै नित्य कर्म

मिसेस हुम्यानिटी २०२३’ को उपाधि विमलालाई

लण्डन १२ अक्टुबर २०२३ । फिलिपिन्समा भएको ४६औं मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकीले‘ मिसेस हुम्यानिटी २०२३’ को उपाधि जेतेकी छन् । अक्टोबर १ देखि ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औं मिसेस युनिभर्स

मेक्सिकोमा बस दुर्घटना, १८ जनाको मुत्यु

एजेन्सी ७ अक्टुबर २०२३ । मेक्सिकोको ओक्साका राज्यमा भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् । दुर्घटनामा तीन बालबालिका र दुई

राष्ट्रिय दिवस भब्यताकोसाथ सम्पन्न: नेपाली राजदुतावास लन्डन बेलायत

राष्ट्रिय दिवस भब्यताकोसाथ सम्पन्न: नेपाली राजदुतावास लन्डन बेलायत २० सेप्टेम्बर २०२३, बेलायत। नेपाली राजदुतावास लन्डनले संबिधान दिवस तथा राष्ट्रिय दिवस भब्यताकोसाथ सम्पन्न गरेको छ। नेपाली राजदुतावास लण्डनको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा Foreign, Commonwealth and Development

error: Content is protected !!