खेलकुद

लन्डन म्याराथनमा नेपाली धावकको राम्रो प्रदर्शन, पार्की २३औँ स्थानमा

लन्डन २२ अप्रिल २०२४ । लन्डन म्याराथनमा नेपालबाट आएका धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले उक्त २६ माइल दुरीको दौड २ घण्टा २२ मिनेटमा पुरा गरेका छन् । ५९७०५ जनाले सफलतापूर्वक पूरा

क्यूजी सिग्नल्सले जित्यो १५ औं यलम्बरहाङ कप

लन्डन २० अप्रिल २०२४ । १५ औं यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि क्यूजी सिग्नल्सले जितेको छ । किरात याक्थुङ चुम्लुङ युकेद्वारा आयोजित यलम्बरहाङ कपको २० शनिबार भएको अन्तिम प्रतिस्पर्धामा टीडब्लु वारियरलाई ०-१ गोल अन्तरले पराजित

आइतबार हुने ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा नेपालका धावक कुशल दीक्षित छनोट

काठमाडौँ २० अप्रिल २०२४ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका तर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा

लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की लन्डन आइपुगे

लन्डन १९ अप्रिल २०२४ । विश्वप्रसिद्ध लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की लन्डन आइपुगेका छन् । नेपाल रन यूकेको निमन्त्रणामा यहाँ आएका उनलाई कोषाध्यक्ष रवीन्द्र अधिकारी, विष्णु देवानलगायत पदाधिकारीले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए

गोर्खा कप-२०२४ को तयारीबारे तमु धीं युकेले गर्‍यो भर्चुअल बैठक

लन्डन १८ अप्रिल २०२४ । बेलायतमा लोकप्रिय फुटबल प्रतियोगिता गोर्खा कप २०२४ को तयारीबारे आयोजक तमु धीं युकेले छलफल गरेको छ । आउँदो २६ मे आइतबार हुने २२ औं संस्करणको उक्त प्रतियोगिता तयारीबारे बुधबार १७

आउँदो ६ मेमा इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने नेपाली प्रारम्भिक टोली घोषणा

लन्डन १४ अप्रिल २०२४ । आउँदो ६ मे (वैशाख २४ गते) इंग्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा भएको‌ छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय

पाँचथर समाज सेवा युकेले मे ४ मा ‘पाँचथर कप’ आयोजना गर्ने, चार विधामा प्रतिस्पर्धा

लन्डन ६ अप्रिल २०२४ । पाँचथर समाज सेवा युकेको प्रतिष्ठित फुटबल प्रतियोगिता ११ औं संस्करणको ‘पाँचथर कप–२०२४’ आउँदो मे ४ तारिखमा हुने भएको छ । हान्स्लोस्थित क्रानफोर्ड सामुदायिक कलेज, हाईस्टिमा फुटबल टुर्नामेन्ट हुन लागेको पाँचथर

इंग्ल्याण्ड र नेपालको मैत्रीपूर्ण फुटबल खेलको लागि राजदूत आचार्यको शुभकामना

इंग्ल्याण्ड र नेपालको मैत्रीपूर्ण फुटबल खेलको लागि राजदूत आचार्यको शुभकामना लन्डन- आगामी मे ६ मा इंग्ल्याण्ड सी र नेपाली राष्ट्रिय टिमबीच पहिलोपटक हुन लागेको ऐतिहासिक फुटबल खेल सफलताका लागि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

काठमाडौँ ३ मार्च २०२४ । आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले बलिङ गर्दै आयरल्याण्ड ‘ए’ सस्तैमा समेटेको नेपाल ‘ए’को ब्याटिङ नचल्दा

त्रिकोणात्मक टि-२० शृंखलाको पहिलो खेलमा गुजरातविरुद्ध नेपालको सानदार जित

काठमाडौं ३१ मार्च २०२४ । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । ९९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । गुलसन

पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए पराजित

काठमाडौं २९ मार्च २०२४ । पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए २१ रनले पराजित भएको छ । त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १

दीपक र सुष्मा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं २५ मार्च २०२४ ।   एथ्लेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सोमबार काठमाडौंमा आयोजना गरेको १८ औं एनएनआइपिए स्पोर्टस अवार्डमा

error: Content is protected !!