तमु समाज युकेको १७ औं साधारणसभा तथा ७ औं महाधिवेशनमा जून १५ मा
लन्डन ३० मे २०२४ । तमु समाज युकेले १७ औं साधारणसभा तथा ७ औं महाधिवेशनमा आउँदो जून १५ तारिखमा हुने भएको छ । बर्हाम पार्क वेम्बलीस्थित तमु समाज युके सामुदायिक भवनमा साधारणसभा र महाधिवेशन हुने



