बेलायत

पाँचथर समाज सेवा युकेको भव्य बन्यो वार्षिक भेला, ‘कस्तुरी यात्रा’ पुस्तक विमोचन

लन्डन १६ जुन २०२४ । पाँचथर समाज सेवा युकेको १५ औं वार्षिक भेला भव्य रुपमा सम्पन्न भएको छ । शनिबार बेलायतको फार्नबोरोस्थित सामुएल कोडी स्कुलमा समाज सेवा युकेको वार्षिक भेला नेपाली दूतावास लन्डनका द्वितीय सचिव

तमु समाज युकेको अध्यक्षमा विन्दु घले चयन

लन्डन १६ जुन २०२४ । तमु समाज युकेको अध्यक्षमा विन्दु घले चयन भएकी छन् । शनिबार १५ जुनमा बर्हाम पार्क वेम्बलीस्थित तमु समाज युके सामुदायिक भवनमा भएको १७ औं साधारणसभा तथा ७ औं महाधिवेशनले घलेको

नयाँ नेतृत्व चयनका लागि जनजाति महासंघ बेलायतको आज पाँचौं महाधिवेशन

लन्डन १६ जुन २०२४ । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन युके) को पाँचौं महाधिवेशन आज हुँदैछ । तमु धीं भवन मिचेटमा बिहान ११ बजेदेखि महाधिवेशन सुरु हुने अध्यक्ष कर्मा पहाडी शेर्पाले जानकारी दिए ।

पाँचथर समाज सेवा युकेको आज वार्षिक भेला तथा सम्मान

लन्डन १५ जुन २०२४ । पाँचथर समाज सेवा युकेको वार्षिक भेला तथा सम्मान शनिबार (१५ जुन) मा हुँदैछ । कार्यक्रम फार्नबोरोस्थित सामुएल कोडी स्कुलमा बिहान ११ देखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ । सो अवसरमा

शनिबार तमु समाज युकेको ७ औं महाधिवेशन हुँदै, नयाँ नेतृत्व चयन गरिने

लन्डन १३ जुन २०२४ ।Kumar SK Gurung कुमार एसके गुरुङ तमु समाज युकेले १७ औं साधारणसभा तथा ७ औं महाधिवेशनमा आउँदो शनिबार जून १५ तारिखमा हुँदै छ । बर्हाम पार्क वेम्बलीस्थित तमु समाज युके सामुदायिक

बेलायतमा भूपू गोर्खाहरुका पेन्सन तथा कल्याणकारी विषयमा त्रिपक्षीय छलफल

लन्डन १२ जुन २०२४ । बेलायतमा भूपू गोर्खाहरुका पेन्सन तथा कल्याणकारी विषयहरुमा त्रिपक्षीय छलफल भएको छ । मंगलबार बेलायती रक्षा मन्त्रालयमा भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं

पात्लेखेत वाखेत समाज युकेको पहिलो भेटघाट कार्यक्रम सम्पन्न

ओम रोका मगर लन्डन । पात्लेखेत वाखेत समाज युकेको पहिलो भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार ८ जुन २०२४ मा स्यान्डहर्स्ट कम्युनिटी हलमा समाजको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । म्याग्दी जिल्लाको पात्लेखेत वाखेत

बेलायतमा बेरोजगारी दर बढ्यो : तथ्यांक

लन्डन ११ जुन २०२४ । मंगलबार प्रकाशित आधिकारिक तथ्यांकअनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएको छ । बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ, जुन मार्चको अन्त्यसम्मका तीन महिनामा ४.३

वार्षिक भेटघाट जुन २२ मा गर्दै तनहुँ समाज युके, कुन कुन कलाकार छन् ?

लन्डन ११ जुन २०२४ । तनहुँ समाज युकेको ग्रीष्मकालीन वार्षिक भेटघाट यही जुन २२ शनिबार हुने भएको छ । फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा हुने भेटघाटमा सांगीतिक प्रस्तुति लगायत हुनेछन् । कार्यक्रममा नेपालबाट आएका कलाकारहरू

किरात बान्तावा रुङमाहाङ राई वातुङ समिति युकेको अध्यक्षमा विनोदकुमार राई

लन्डन १० जुन २०२४ । किरात बान्तावा रुङमाहाङ राई वातुङ समिति युकेको अध्यक्षमा विनोदकुमार राई चयन भएका छन् । शनिबार किरात राई हाउस ग्याम्बल्स लेनमा सम्पन्न साधारणसभा तथा अधिवेशनले विनोदकुमार राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गोरखाली समाज युकेको बीबीक्यू २० जुलाईमा, चर्चित कलाकारले प्रस्तुति दिने

लन्डन ८ जुन २०२४ । Kumar SK Gurung कुमार एसके गुरुङ नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको प्रस्तुतिसहित गोरखाली समाज युकेको आगामी २० जुलाईमा बीबीक्यू तथा वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ । फानबोरोस्थित सामुयल कोडी स्कुलमा

गोर्खाज् इन्टेक १९८५ को वार्षिक भेटघाट १५ जुनमा, मनमाया र राजुले रमझम गराउने

लन्डन ९ जुन २०२४ । गोर्खाज् इन्टेक १९८५ को वार्षिक हिउँदे भेटघाट कार्यक्रम यही जुन १५ तारिखमा हुँदैछ । बेसिङस्टोकस्थित एल्डवर्थ स्कुल, वेस्टर्न वेमा हुने कार्यक्रमलाई भव्य र सभ्य बनाउन आफूहरू लागिपरेको संस्थाका महासचिव विजय

error: Content is protected !!