किरात याक्थुङ चुम्लुङ ग्रेटर रसमोरले भव्य रुपमा मनायो बलिहाङ तङनाम
लन्डन ९ नोभेम्बर २०२३ । किरात याक्थुङ चुम्लुङ ग्रेटर रसमोर शाखाले लिम्बुहरुको महान् पर्व बलिहाङ तङनाम (तिहार) भव्य रुपमा मनाएको छ । शनिबार ४ नोभेम्बर २०२३ का दिन अल्डरसटस्थित एम्पायर हलमा विभिन्न कार्यक्रम गरी बलिहाङ