
बेलायतमा २५ अप्रिलमा ‘मोना शुभकामना साँझ-२०२६’ हुने, चर्चित कलाकारको प्रस्तुति
लन्डन २५ मार्च २०२६ । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को आयोजनामा बेलायतमा ‘मोना शुभकामना साँझ-२०२६’ हुने भएको छ । चर्चित कलाकार गोविन पुन, शारिस्मा राम्जाली, निरुता पुनको प्रस्तुतिसहित आगामी २५ अप्रिलमा मोना शुभकामना साँझ हुन










