
क्षेत्री समाज बेलायतले आगामी डिसेम्बर १३ मा बृहत् च्यारिटी कार्यक्रम आयोजना गर्ने
लन्डन । क्षेत्री समाज बेलायत (क्षेत्री वेलफेयर फाउन्डेसन यूके)ले आगामी डिसेम्बर १३ मा बृहत् च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा आइतबार भएको क्षेत्री समाज बेलायतको वार्षिक साधारणसभाले डिसेम्बरमा च्यारिटी आयोजना गर्ने










