
यसरी मनाइँदै नेपालमा ३० औँ विश्व आदिवासी दिवस
काठमाडौँ ९ अगस्ट २०२४ । नेपालमा लगायत विश्वभर शुक्रबार ३० औँ विश्व आदिवासी दिवस मनाइँदै छ । दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा विभिन्न जातजातिको झाँकी तथा र्याली निकालिएको छ । नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा भएको







