युवा, जनजाती र महिला आवाज

तमु सञ्चारकर्मी संघ नेपालद्वारा सञ्‍चारकर्मीहरुलाई पुरस्कार

काठमाडौं पुस २६ । तमु सञ्चारकर्मी संघ नेपालद्वारा सञ्‍चारकर्मीहरुलाई पुरस्कार प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्‍चारकर्मीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले पुरस्कार प्रदान गरेका हुन् । सम्मानित हुनेहरुमा ‘सुश्री भद्राकुमारी

गुरुङ फिल्म एशोसिएसनको १३ औं वार्षिक साधारणसभा सम्पन्‍न

पोखरा, २५ पुस । गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को शनिबार पोखरामा १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले साधारणसभाको उद्घाटन गर्दै चलचित्रमार्फत गुरुङ कला, संस्कृति,

विविध कार्यक्रम गरी तमुहरुले ल्होछार मनाए, पुस १६ गते तमु धिंमा सामूहिक ल्होछार/ल्होसार

पोखरा १५ पुस । तमुहरुको महान चार्ड, नयाँवर्ष तमु(ल्वों) ल्होछार आगमनको अवसरमा तमुहरुले विविध कार्यक्रम गरी ल्होछार मनाएका छन् । च्यु ल्हो(मुसा वर्ग)को बिदाई र ल्वों ल्हो(गाई वर्ग)को स्वागत गर्दै गुम्बा, क्होइबो, समाजघरहरुमा विविध कार्यक्रम

तमु ल्होसार, उधौली पर्व र योमरी पूर्णिमा मनाइँदै

काठमाडौं पुस १५ । नेपालमा गुरुङ लगायत जातजातिले बुधबार विभिन्‍न चाड पर्व मनाउँदै छन् । गुरुङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व, नेवार समुदायले योमरी पूर्णिमा र याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला

तमु धिं नेपालले ल्वों ल्होछार मनायो, १४ जना सम्मानित

पहिचानको नाममा संकुचित नबनौं : मन्त्री गुरुङ पोखरा १४ पुस । तमु जातिको महान चाड, नयाँ वर्ष तमु ल्होछार २०७७ तमु धिं नेपालले सोमबार शुभकामना आदानप्रदान, सम्मान, पुरस्कार, छात्रवृत्ति वितरण, साँस्कृतिक कार्यक्रम र चियापान कार्यक्रम

रुपन्देहीमा मनाइयो तमु ल्होसार कार्यक्रम

देवदह पुस १३ । भाषा, संस्कार, संस्कृतिको संरक्षणबिना जातीय पहिचान कायम हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले नेपालमा बोलिने सम्पूर्ण जातीय भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिनु पर्नेमा जोड

तमु धिं नेपालले विविध कार्यक्रम गरी ल्वों तमु ल्होछार मनाउने

पोखरा पुस ११ । तमु जातिको महान चाड, नयाँ वर्ष तमु ल्होछार २०७७ तमु धिं नेपालले विविध कार्यक्रम गरी मनाउने भएको छ। च्यु ल्हो (मुसा वर्ग)को विदाई र ल्वों ल्हो(गाई वर्ग) आगमनको अवसरमा पुस १२

तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने

लन्डन पुस ८ । बेलायतमा रहेका गुरुङहरुको संस्था तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारण निम्तिएको असहज परिस्थितिका कारण ल्होछार कार्यक्रम नगर्ने निर्णय भएको भन्दै

तमु सांस्कृतिक प्रतिष्ठानको १८ औं साधारण सभा सम्पन्‍न

पोखरा पुस ६ । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १८ औं साधारणसभा यही डिसेम्बर २० तारिख जुम मिटमार्फत सम्पन्न भएको छ । सल्लाहकार झम तमुको प्रमुख आतिथ्य र प्रथम उपाध्यक्ष श्रीजंग तमुको अध्यक्षतामा सम्पन्न साधारणसभामा यूके,

सहारा यूकेका उपाध्यक्ष ले.रि. कुसाङ आदर्श तमु २०२० अवार्डबाट सम्मानित

लन्डन पुस ५ । तमु धिं यूकेले सहारा यूकेका उपाध्यक्ष ले.रि.कुसाङकुमार गुरुङलाई सम्मान गरेको छ । तमु धिं यूकेको आइतबार भएको २० औं साधारणसभा तथा ११ औं अधिवेशनका क्रममा उनको सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्दै

तमु धिं नेपालको मनोनित केन्द्रीय सदस्यहरुले लिए शपथ

विभागीय जिम्मेवारी बाँडफाँड, ल्होछार दुरी कायम गरी मनाउने हुम तमु पोखरा ३ पुस । तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यहरुलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहणसँगै विभागिय जिम्मेवारी बाँडफाँड गरिएको

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

कैलाली पुस ३ । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले

error: Content is protected !!