एटा सम्वाददाता
अल्डरसट । इन्टेक १९८४ ले आउँदो शनिबार ५ मे २०१८ का दिन फेल्थाममा वार्षिक भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
सन् १९८४ सालमा ब्रिटिस गोर्खा आर्मीमा भर्ती भएका नम्वरीहरुबीच परिवार सहित प्रत्येक बर्ष भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।
संसारभर छरिएर रहेका नम्वरीहरुलाई परिवार सहित कार्यक्रममा सहभागी भइदिनहुन १९८४ ले अनुरोध गरेको छ ।






