काठमाडौं । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइ भइरहेका बेला निधन भएको छ ।
अदालतमा सुनुवाइका क्रममा अकस्मात लडेका मोर्सीको हृदयाघातका कारण निधन भएको इजिप्टका सरकारी अधिकारीहरुले जनाएका छन् ।

Managing Director

Editor in Chief Head

Editor

Associate Editor