पुन मगर समाज यूकेद्वारा म्याग्दी, बागलुङ लगायतका वर्षा प्रभावित क्षेत्रका लागि सहयोग अभियान, कसले कति दिए ?

SHARE:

लन्डन । केही दिनअघिको भारी वर्षाका कारण म्याग्दी, पर्वत, कास्की र बागलुङका विभिन्न क्षेत्रमा रहेका पुन मगर बस्तीमा क्षति पुगेपछि पुन मगर समाज यूकेले प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेको छ ।

वर्षाका कारण क्षति बेहोरेका बस्तीलाई पुनः उठाउन र प्रभावित परिवारको जीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुर्‍याउने उद्देश्यले समाजले बेलायतमा रहेका पुन मगर समुदायका सदस्य तथा अन्य सहयोगी महानुभावलाई आर्थिक सहयोगका लागि अपिल गरेको हो ।

समाजले यसअघि रसुवाको भोटेकोशी बाढीपीडितका लागि ११ लाख ४७ हजार ४ सय ५८ रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । भोटेकोशी बाढीपीडितलाई सहयोग गरेपछि अहिले आफ्नै पुन मगर समुदायका बस्तीहरू वर्षाका कारण प्रभावित भएकाले उनीहरूलाई पनि त्यही भावना र एकताका साथ सहयोग गर्न समाजले नयाँ अभियान अघि बढाएको हो ।

यसै अभियानअन्तर्गत पर्वतको सालिजाका पूर्णबहादुर खोरजा पुन मगरको मिर्गौलासम्बन्धी उपचार तथा औषधिका लागि पनि सङ्कलित रकमको केही अंश छुट्याइने जनाइएको छ । आर्थिक अवस्था कमजोर रहेका खोरजा पुनलाई उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रकम छुट्याउन लागिएको समाजले जानकारी दिएको छ ।

सहयोगका लागि बैंक विवरण
खाताको नाम: Pun Magar Society UK
Sort Code: 30-64-57
Account No.: 63738868
सहयोग संकलन आइतबार १८ अक्टोबरसम्म राखिने जानाकारी गराइएको छ ।

यो समाचार तयार पार्दासम्म सहयोग गर्ने व्यक्ति तथा समूहको नाम यसप्रकार छन्
1. Mr Tulchandra Tilija £100✅
2. Mr Bil Purja £100
3. Mr Chandram Magar £100✅
4. Mr Bal Purja £100✅
5. Mrs Abisara Garbuja £50✅
6. Mrs Padan Suba Pun £50✅
7. Mr Harka khorja £100✅
8. Mr Lekh khorja£100✅
9. Capt KB Pun-100/-✅
10. Mr Satram & Pas Purja 50✅
11. Mr Ran Paija – £100✅
12. Mrs Anmati Tilija – £50✅
13. Mrs Tak Maya Purja – £50 cash ✅
14. Mr Sun B Purja – £100 cash ✅
15. Mrs Bimala Garbuja – £50 cash ✅
16. Mr Bhim Purja -£160 cash ✅
17. Mr Tek Garbuja – £50 cash ✅
18. Mr Shree Chochangi – £100✅
19. Mr Tej Ramjali – £50 cash ✅
20. Mr Lil Armaja £100✅
21. Mr KhumPurja £50✅
22. Mr An khoraja £50✅
23. Mr Chitra Prakash Garbuja £50✅
24. Indra K Pun + Tul Parshat Pun £50✅
25. Mr Krishna Tilija £55✅
26. Mr Mek Tilija £100✅
27. Mr Indraman khorja £55 ✅
28. Mr Lalit Garbuja £50✅
29. Mrs Deomati pun £51✅
30. Mrs Phaktisa purja £55✅
31. Mrs Usha pun £50✅
32. Mr Shiva buduja £50
33. Mrs Jai kala pun £100✅
34 Mrs Ambu pun £100✅
35 Mrs Tomi Pun Thapa £51✅
36 Mr Sheru Paija Magar £100✅
37 Mr Hom Garbuja Magar £100✅
38 Mr Phabendra khorja Magar £50✅
39 Mr Amrit Garbuja 50✅
40.Mrs Prem Devi Chochangi/Grbuja£50✅
41. Mr Nil Purja Magar £100✅
42. Dr Dut Pun £100
43. Mr Kamal Paija £70
44. Hira/Chhabi Pun £40✅
45. Mr Tul Garbuja £105✅
46. Mr G Budathoki £50
47. Mr Manbir Paija Rs25000.00
48. Khem Purja £50

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!