पोखरा । तमु (गुरुङ) कलाकार संघ नेपालको गण्डकी प्रदेश शाखाको अध्यक्षमा सरेन्द्र गुरुङ निर्वाचित भएका छन् । शनिबार साइमन पार्टी प्यालेसमा प्रदेश समितिको प्रथम अधिवेसनले सुरेन्द्रको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनमा गण्डकी प्रदेशका आर्थिकमन्त्री किरण गुरुङ प्रमुख अथितिका रुपमा उपस्थित थिए ।








