आइतबार सयपत्री साँझ

SHARE:

एटा संवाददाता
लन्डन । सयपत्री नेपाली सांस्कृतिक समूह यूकेले सत्रपत्री साँझको आयोजना गर्ने भएको छ ।

नेपाली मौलिक कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै आइरहेको समूहले आउने आइतबार २१ जुलाई साँझ अल्डरसस्थित एम्पायर हलमा सो साँझको आयोजना गर्न लागेको हो । नेपाली कला र संस्कृति नयाँ पिढींमा हस्तान्तरण गर्ने उद्देश्य अनुरुप प्रत्येक वर्ष आयोजना गर्दै आएको सो साँस्कृतिक कार्यक्रममा यसपटक नेपाली राष्ट्रिय कलाकार भूमिका गिरी, मदन परियार र मनसुधन थापाको बेजोड दोहोरी प्रस्तुति रहने छ । साथसाथै, समूहका कलाकारहरुले विविध सांस्कृतिक कोसेली पस्कने छ ।

नेपाली समुदाय बेलायतमा लोकप्रिय सांस्कृतिक समूहले बेलायतवासी नेपालीहरुलाई सांस्कृतिक साँझमा उपस्थितिका लागि समूहले अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!