सरकारी निवासमा प्रधानमन्त्री जोनसन

SHARE:

लन्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमीका कारिस स्यमोन्डस सोमबारदेखि सरकारी निवासमा सरेका छन् ।

बेलायतको इतिहासमा उनीहरुको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन् । यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वा्चित भएका हुन् ।

प्रधानमन्त्री बोरिस आजदेखि औपचारिकरूपमा प्रधानमन्त्री निवासमा बस्न थाल्नु भएको छ, उहाँकी प्रेमीका पनि यही बस्नुहुनेछ,” प्रधानमन्त्रीको सरकारी निवासका प्रवक्ताले भने । प्रधानमन्त्री बोरिस ५५ बर्ष र उनकी प्रेमीका स्यमोन्डस ३१ बर्षको भएका छन् । उनीहरु पहिलाका प्रधानमन्त्रीहरु बस्ने गरेको स्थानमा भने नबस्ने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!