सिंगापुरमा उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा स्वास्थ्य परीक्षण गरी सोमबार स्वदेश फर्केका छन् । उनी १२ बजेर ३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

ओली १० दिनअघि सिंगापुर गएका थिए । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई चिकित्सकहरुले फलोअपका लागि सिंगापुर जान सुझाएका थिए । सिंगापुर जानु अघि प्रधानमन्त्री ओलीको सैनिक अस्पताल छाउनीमा परीक्षण गरिएको थियो । उक्त परीक्षणपछि ओली सिंगापुर गएका हुन् ।

ओलीको सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ ९एनयुएच०मा स्वास्थ्य परीक्षण गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!