विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्थाको विकल्प : अनलाइन, हुलाक र मोबाइल एप्स

SHARE:

काठमाडौं । निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था अध्ययनकै क्रममा रहेको जनाएको छ । त्यसका लागि आयोगले सरकारलाई तीनवटा विकल्प पनि दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनलाइन, हुलाक र मोबाइल एप्स गरी मतदानको तीन विकल्प हुन सक्ने बताएका हुन् । यद्यपि यससम्बन्धी सरकारले कानुन बनाउनुपर्ने उनको भनाइ छ ।
सोज २०७६, बिहीबार

ENGLISH

होमपेज / समाचार / प्रमुख समाचार
विदेशमा बस्ने नेपालीको भोटिङका लागि निर्वाचन आयोगले दियो ३ विकल्प
उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले गराउन सक्षम छौं : थपलिया

अनलाइनखबर
२०७६ असोज २ गते ११:४४ मा प्रकाशित
0
प्रतिक्रिया
11
SHARES
Facebook
Twitter
Email
Viber

२ असोज, काठमाडौं । निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था अध्ययनकै क्रममा रहेको जनाएको छ । त्यसका लागि आयोगले सरकारलाई तीनवटा विकल्प पनि दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनलाइन, हुलाक र मोबाइल एप्स गरी मतदानको तीन विकल्प हुन सक्ने बताएका हुन् । यद्यपि यससम्बन्धी सरकारले कानुन बनाउनुपर्ने उनको भनाइ छ ।

राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा आगामी मंसिर १४ गते तोकिएको उपननिर्वाचनको तयारी र विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकारबारे छलफल भएको थियो । सो छलफलमा थपलियाले तीन विकल्प दिँदै त्यसका लागि पनि कानुन आवश्यक रहेको बताएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!