राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी भएर स्वदेश फर्किएका परराष्ट्र मन्त्री ज्ञवालीले के भने ?

SHARE:

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सार्कलाई गति दिन यसका सदस्य राष्ट्र तयार रहेको बताएका छन् ।

सार्क आबद्ध केही राष्ट्रबीचको मनमुटावले पछिल्लो समय सार्क गतिहीन देखिएको छ । यसको नियमित गतिविधिसमेत केही समयदेखि प्रभावित हुँदै आएको छ । तर, संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी भएर स्वदेश फर्किएका परराष्ट्र मन्त्री ज्ञवालीले यसका सबै राष्ट्र गति दिन तयार भएको बताएका छन् ।

मन्त्री ज्ञवालीका अनुसार, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अनौपचारिक मन्त्रिरिषद् बैठकमा सबैले सार्कलाई सक्रिय पार्न भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!