यस्तो देखियो दसैं बेला काठमाडौंको सडक [तस्बिरहरु]

SHARE:

काठमाडौ । नेपालीहरु यतिबेला हिन्दू संस्कारअनुसार मनाइने दसैं पर्वको रमझममा छन् । परम्परा मनाउने भए पनि यो पर्वलाई मिलन-पुनर्मिलनको रुपमा लिइन्छ । दसैं पर्व घटस्थापनादेखि सुरु हुने भए पनि विशेषत: फूलपातीदेखि विजयादशमी (टीका लगाउने) दिनसम्म निकै रौनक हुने गर्छ । यस वर्ष १२ गते सुयो भने शनिबार फूलपाती परेको छ । २१ गते भने विजयादशमी मनाइँदैछ ।

दसैंकै लागि भनेर विदेशका नेपालीहरु मातृभूमि भित्रिरहेका छन् भने काठमाडौं उपत्यकामा रहेकाहरु पनि जन्म थलो गाउँ गाउँ गइरहेका छन् । लाखौं यात्रु काठमाडौं उपत्यकाबाट बाहिरीसकेको भनिए पनि उपत्यकामा सवारी छाप र व्यापारिक स्थलमा उपभोक्ताको भीड कम देखिएको छैन । फोटो पत्रकार मिलन तमुले नेपाल प्रवेश गरेपछि आफ्नो क्यामेरामा कैद गरेका केही दृश्य :

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!