थापा बने नेपाल-जापान फ्रेन्डसिप लायन्स क्लबको अध्यक्ष

SHARE:

फुकुओका । कोरोना भाइरस (कोभिड-१९) को कारण जुममार्फत २०२० जुन २४ तारिख सम्पन्न नेपाल-जापान फ्रेन्डसिप लायन्स क्लबको चौथो अधिवेशनबाट लायन सन्तोष थापा अध्यक्षमा निर्विरोध चयन भएका छन् । प्रथम उपाध्यक्ष लायन शंकर केसी, द्वितीय उपाध्यक्ष लायन भागिरथ पौडेल, तृतीय उपाध्यक्ष लायन प्रकाश लामिछाने, सचिव दिनेश रिमाल, सहसचिब लायन अमृत भट्ट, कोषाध्यक्ष लायन मदन गैरे (ध्रुव), सहकोषाध्यक्ष लायन विनोद भण्डारी छनोट भए ।

त्यस्तै मेम्बरसीप डिरेक्टर लायन सुरज बन, सर्भिस चेयरपर्सन लायन अनिता रिमाल, GLT कोअर्डिनेटर लायन दिलेन्द्र जोशी, GMTकोअर्डिनेटर लायन सुनिल श्रेष्ठ, GSTको अर्डिनेटर लायन कुमार थापा, प्रवक्ता लायन बलराम उपाध्याय, मार्केटिङ कम्युनिकेसन चेयरपर्सन लायन आयुस ओझा, क्लब डिरेक्टर लायन प्रकाश भट्टराई, टेमर लायन प्रशान्त कँडेल, टेलटुईस्टर लायन अनिश लामा, हेल्थ डिरेक्टर लायन मिलन बस्नेत, एजुकेसन डिरेक्टर लायन ईश्वर अधिकारी, स्पोर्ट्स डिरेक्टर लायन अर्जुन तिवारी, यामागुची कोअर्डिनेटर लायन महेन्द्र बस्नेत, टोक्यो कोअर्डिनेटर लायन केशव सापकोटा, नेपाल कोअर्डिनेटर लायन सूर्य कुँवर, नेपाल कोअर्डिनेटर लायन विवेक खतिवडा, दनेपाल कोअर्डिनेटर श्रुति शाह, अमेरिका- विक्रम शर्मा, अस्ट्रेलिया- सौरव सुवेदी चयन भएका क्लबले जनाएको छ ।

सदस्यहरुमा सुजु थापा ठकुरी, सुबास मैनाली, अमृतप्रसाद बराल, लायन कौशिला गुरुङ, लायन बिशु कुँवर, लायन सुलोचना सापकोटा, लायन सुशीला देवकोटा बराल, लायन अनिता पराजुली, लायन मुक्तिनाथ ढकाल, लायन भारत बन, लायन कृष्ण पाण्डे, लायन सन्तोष भाट लायन अर्जुन पराजुली, लायन सुदर्शन सुवेदी छन् ।

त्यस्तै सल्लाहकारहरुमा लायन टंक गैरे, लायन छत्र दाहाल, लायन लक्ष्मण बानिया, लायन नबिन अधिकारी, लायन प्रेम कँडेल, लायन पुष्पराज पौडेल, लायन कृष्ण सुबेदी, लायन सुदिपमान श्रेष्ठ, लायन नारायण देवकोटा, लायन गुप्तराज न्यौपाने चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई क्बलका चार्टर्ड अध्यक्ष अर्जुन थापाले सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले नवनिर्वाचित कार्यसमितिले कोरोना भाइरससँग लड्नको निमित्त प्रभावकारी कार्य गर्ने विश्वास लिएका छन्।

थापाले क्लबलाई गतिशील बनाउदै २०१९-२०२० को कार्यक्रल सफल रुपमा समापन गरेकोमा २०१९-२०२० का अध्यक्ष ज्योति केसी लाई धन्यवाद ज्ञापन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!