संसारभर कोरोनाबाट ८ लाख २३ हजारको मृत्यु, २ करोड ४० लाख संक्रमित [१५ मुलुकको तथ्यांकसहित]

SHARE:

पेरिस १० भदौ । संसारभर कोरोना भाइरसबाट बुधबार मध्यान्हसम्म ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!