लन्डन भदौ २६ । राम र अरुणा गुरुङको प्रस्तुतिमा पोखरेली तमुस्यो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
शब्द रामप्रसाद गुरुङको रहेको गीतमा तम्पसेर राई र सुनिता थेगिमको स्वर रहेको छ । रामबहादुर गुरुङको निर्माण रहेको भिडियोमा पूर्व यूके नेपाल मिस सिर्जना गुरुङ र प्रभु गुरुङले अभिनय गरेका छन् ।






