क्लब हङकङको आठौं वार्षिकत्सव कार्यक्रम सम्पन्‍न

SHARE:

हङकङ १५ असोज । सहारा क्लब हङकङको आठौं वार्षिकत्सव कार्यक्रम सम्पन्‍न भएको छ ।

वार्षिकत्सव अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा बिहीबार कंगन रेस्टुरेन्ट एण्ड बारमा भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका अग्रजहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा छैटौं राष्ट्रिय दिवस तथा नेपालको संविधान दिवसको अवसरमा नेपाल सरकारबाट प्रबल जनसेवा श्री पदकबाट सम्मानित भएका तुलसीकुमार गुरुङलाई मिलिजुली सहारा क्लब हङकङको तर्फबाट पनि सम्मानसहित हार्दिक बधाई तथा शुभकामना पनि दिइएको नानी कमला गुरुङले जानकारी दिइन् ।

त्यस्तै कार्यक्रममा वरिष्ठ समाजसेवी, लोकदोहोरी गायक, कानुनी सेवासमेत तन, मन र अमृत वचनले सेवा प्रदान गर्दै आएका देव गुरुङले सहारा केका लागि भन्ने महत्व र आवश्यकतामाथि प्रस्ट पारेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!