शान्ता खत्रीको नेले बजार लोकदोहोरी सार्वजनिक

SHARE:

 

काठमाडौं । शान्ता खत्रिको नेले बजार लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रीलाई रामजी खाँडले साथ दिएका छन् ।

गीतको शब्द शान्ता खत्री, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् ।

लिङगेस भट्टराईको निर्देशनमा बनेको भिडियोमा दिनेश केसी र शान्ता खत्रीको अभिनय रहेको छ भने श्रृंगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!