लभ इन पोखरा अल्डरसटमा प्रदर्शन

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपाली चलचित्र लभ इन पोखरा अल्डरसटमा प्रदर्शन गरिएको छ ।

पोखरा आसपासमा छायांकन गरिएको चलचित्र गत जुन १७ आइतबार साँझ अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिएको हो । सो चलचित्र स्वीजरल्यान्ड निवासी शम्भू गुरुङ तथा लभ इन पोखरा टिमले निर्माण गरेका हुन् ।

म्युजिकल प्रेम कथामा आधारित सो चलचित्रमा गायक देवेश राई, विशाल गुरुङ, नानी चित्रकार र एलिसा प्रधानलगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । सो चलचित्रमा अरुण थापाले गाएका चर्चित गीतहरु समावेश गरिएको छ । चलचित्र बेलायतलगायत देश–विदेशमा प्रदर्शन गरिने निर्माता गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!