लन्डन अक्टोबर २२ । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ ।
भेटवार्ता पूर्व आजै नौसेना प्रमुख एडमिरलले राजधानी दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण गर्नुभएको थियो।






