हार्दिक मंगलमय शुभकामना
तमु (गुरुङ) हरुको महान् पर्ब तो ल्हो (बाघ बर्ग) ल्होसार २०७८ को पावन अबसरमा बिश्वभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
मेजर खुशिमान ल्हेंगें गुरुङ एमभियो तथा श्रीमती मंजु टु क्लेप्री गुरुङ
पुर्ब अध्यक्ष तथा प्रमुख सल्लाहकार तमु प्ये ल्हु संघ युके







