अभिनेत्री केकी अधिकारीले कसिन लगनगाँठो

SHARE:

काठमाडौं अप्रिल २१ ।

केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले हाम्रो बजार डट कमका सिइओ रोहित तिवारीसंग आज लगनगाँठो कसेकी हुन् । पारिवारिक सदस्य र केही साथीभाइबीच छोटो छरितो तरिकाबाट उनले बिहे गरेको बताइन्छ । हिजो केकी र रोहितले मेहन्दी उत्सव मनाएको तस्विर सामाजिक सन्जालमा भाइरल भएको थियो ।

फुडमारियोको सिइओसमेत रहेका केकीका पति रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमा परेका थिए । केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!