हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले “बाउले चिठ्ठी पथाउथे” भन्ने बोलको गीत सार्बजानिक गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै शुख, शान्ति, सम्वृद्धि, सु-सवास्थ र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाइम्स युके तथा सम्पूर्ण परिवार







