गायक राजु लामाले गरे सगरमाथाको सफल आरोहण

SHARE:

काठमाडौं मे १६ ।

गायक राजु लामाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनी आज बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखरमा पुगेको उनको आरोहणको आयोजकले बताएका छन् । उनीसहित अरु २६ जना पनि चुचुरोमा पुगेको बताइएको छ । मंगोलियन हार्ट ब्याण्डका लोकप्रिय गायक लामाले सगरमाथा आरोहण गर्न जाने क्रममा ६ हजार ५७४ मिटरमा रहेको क्याम्प ३ मा कन्सर्ट पनि गरेका थिए ।

लामाले जलवायु परिवर्तनप्रति चेतना जगाउन सगरमाथा आरोहण गरेको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!